Logo

२०८३, श्रावण २७गते


images
images

विप्लव नेकपा सहित ६ दलद्वारा भोलि नेपाल बन्द आह्वान

विप्लव नेकपा सहित ६ दलद्वारा भोलि नेपाल बन्द आह्वान

images
  • विप्लव नेकपा सहित ६ दलद्वारा भोलि नेपाल बन्द आह्वान
    images
    images

    बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले अमेरिकी सहयोग नियोग - एमसीसी विरुद्ध बुधबार (भोली) नेपाल बन्दको घोषणा गरेका छन् ।

    images
    images
    images

    एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनैतिक पार्टीहरुले नेपाल वन्दको घोषणा गरेका हुन्।

    images
    images
    images

    नेपाल बन्दको आह्वान गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

    images
    images
    images

    बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न स्थानहरूमा मसाल जुलुस लगायतका कार्यक्रम आयोजकले गरेका छन् । received_827918501467196.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सीसीएमसी
  • # नेपाल बन्द
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।