Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

दोहोरो अंकले घट्यो नेप्से : ४ अर्ब ७१ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से : ४ अर्ब ७१ करोडको कारोबार

images
  • दोहोरो अंकले घट्यो नेप्से : ४ अर्ब ७१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १२.८३ अंकले बढेर २६२०.९२ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३६ कम्पनिका एक करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज वीन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज  ग्लोबल आइएमई सम्मुन्नत योजना- २ को शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड ४१ लाख कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ८० लाखको कारोबार भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।