Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि : ३ अर्ब २२ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि : ३ अर्ब २२ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि : ३ अर्ब २२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आजपनि सामान्य करेक्सन भएको छ । बुधवार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३४ कम्पनिका ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ मा कारोबार भएको थियो । आज विकास बैंक,फाइनान्स, हाइड्रो, लगानी, जीवन वीमा, माइक्रोफाइनान्स, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images
    images

    आज इन्फिनिटी लघुवित्तको सबै भन्दा बढी ५.३२ प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी ग्रामिण विकास लघुवित्तको ४.२३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको १४ करोड ४९ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाखको कारोबार भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।