Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको गिरावट : ४ अर्ब ५२ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट : ४ अर्ब ५२ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट : ४ अर्ब ५२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आइतवार नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४५ कम्पनिका एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ९.८३  प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी स्वस्तिक लघुवित्तको १३ करोड ५ लाखको कारोबार भएको छ भने बाराही हाइड्रोको ११ करोड ९० लाखको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।