Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से १८.३७ अंकले बढ्यो : कारोबार घट्यो

नेप्से १८.३७ अंकले बढ्यो : कारोबार घट्यो

images
  • नेप्से १८.३७ अंकले बढ्यो : कारोबार घट्यो
    images
    images

    काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । मंगलवार नेप्से १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२५ कम्पनिका ७८ लाख ४ हजार ४५ कित्ता शेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १२२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images
    images

    आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने नारायणी विकास बैंकको ९.९९ र एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी श्वेत गंगा हाइड्रोको शेयर ४.१६ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको १९ करोड ८२ लाखको कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको १० करोड ३० लाखको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।