Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा गोली प्रकरण : मृत्यु हुनेको संख्या १२ पुग्यो, २९ जना घाइते

अस्ट्रेलियामा गोली प्रकरण : मृत्यु हुनेको संख्या १२ पुग्यो, २९ जना घाइते

images
  • अस्ट्रेलियामा गोली प्रकरण : मृत्यु हुनेको संख्या १२ पुग्यो, २९ जना घाइते
    images
    images

    काठमाडौँ । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीको गोली प्रहारबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । न्यूसाउथ वेल्स प्रहरीले १२ जनाको मृत्यु भएको र दुई प्रहरीसहित २९ जना घाइते भएको जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीले यस घटनालाई आतंकवादी घटना घोषणा गर्दै यो सिड्नीमा रहेका यहूदी समुदायलाई लक्षित गरिएको बताएको छ ।

    images
    images
    images

    आइतबार दिउँसो उत्तरी बोन्डी समुद्र तटमा साता लामो उत्सव मनाउने तयारीमा रहेका यहूदीहरुमाथि गोली चलाइएको थियो । दुई जना कालो पोशाक लगाएका दुई युवाहरूले अन्धाधुन्ध गोली चलाएका थिए ।  प्रहरीले दुवै जनालाई पक्राउ गरिसकेको र एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी दिएको छ ।

    images
    images
    images

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस घटनापछि राष्ट्रिय सुरक्षा संयन्त्रको बैठक बोलाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।