Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा १२.५० अंकको गिरावट : ४ अर्बको कारोबार

नेप्सेमा १२.५० अंकको गिरावट : ४ अर्बको कारोबार

images
  • नेप्सेमा १२.५० अंकको गिरावट : ४ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतवार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३० कम्पनिका एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ४ अर्ब ७४ लाख ५५ हजार ७७ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटी होटलको शेयर ६.२६ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंक लिमिटेडको प्रमोटर शेयर २६ करोड १८ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १८ करोड ८७ लाख कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।