Logo

२०८३, आश्विन ९गते


images
images

राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी

राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी

images
  • राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी
    images
    images

    काठमाडौँ ।  स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल राफिन्हाले गरेका थिए । राफिन्हाले खेलको ७०औं र ८६औं मिनेटमा गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ ।

    images
    images
    images

    त्यसैगरी ओसासुनाको १६ खेलमा १५ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।