Logo

२०८३, आश्विन ९गते


images
images

मौसम

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

images
  • प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित
    images
    images

    काठमाडौं । नेपालभर देखिएको प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले मौसम प्रतिकुल भएपछि आन्तरिक उडान रद्ध या ढिला भएका छन् ।

    images
    images
    images

    सम्बन्धित वायुसेवा कम्पनीहरूले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    यात्रुहरूलाई विमानस्थल पुग्न थप समय लाग्न सक्ने भएकाले सोहीअनुसार यात्रा योजना बनाउन पनि अनुरोध गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिकूल मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।