Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ३ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ३ अर्ब ७३ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ३ अर्ब ७३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । बुधवार नेप्से ५.०३  अंकले घटेर २६०९.०३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२९ कम्पनिका ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  एसवाई प्यानलको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी झापा इनर्जीको शेयर ९.३० प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी श्रीनगर एग्रोको २६ करोड ३९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १७ करोड ८ लाख कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।