Logo

२०८३, कार्तिक २६गते


images
images

गुल्मीको धुर्कोटमा फेन्सी र होटलमा आगलागी हुँदा ४ लाख बराबरको क्षति

गुल्मीको धुर्कोटमा फेन्सी र होटलमा आगलागी हुँदा ४ लाख बराबरको क्षति

images
  • गुल्मीको धुर्कोटमा फेन्सी र होटलमा आगलागी हुँदा ४ लाख बराबरको क्षति
    प्रतिक्रियात्मक तस्वीर
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिका वार्ड न .४ बर्बाेटमा फेन्सी र एक चिया पसलमा आगलागी भएको छ । 

    images
    images
    images


    गएराति एक बजेकाे समयमा बिन्दु बस्नेतकाे  फेन्सी पसल र गाेमा भण्डारीकाे काठबाट निर्माण गरिएको चिया-नास्ता  पसलमा आगलागी हुँदा ४ लाख बराबरको क्षती भएको डिएसपी माधव खरेलले जानकारी दिए ।

    images
    images
    images


    अहिलेसम्म जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्राप्त भएको विवरण अनुसार चार लाख बराबरको क्षेती भएको डिएसपी खरेलले जानकारी दिए ।

    images
    images

    आगाेलागीबाट कुनै मानविय क्षति नभएतापनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया-नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी खरेलले बताए । 


    आगाे कसले र किन लगायो भन्ने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।