Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि : ६ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि : ६ अर्ब ६९ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि : ६ अर्ब ६९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधवार नेप्से ९.६१ अंकले बढेर २६६५.६०  विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२२ कम्पनिका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

    images
    images
    images

    आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज बोटलर्स नेपालको शेयर ३.९६ प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६२ करोड ४३ लाखको कारोबार भएको छ भने शिभम सिमेन्टको २६ करोड ७५ लाख बराबर कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।