Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ५० अंकले बढ्यो : ७ अर्ब ३ करोडको कारोबार

नेप्से ५० अंकले बढ्यो : ७ अर्ब ३ करोडको कारोबार

images
  • नेप्से ५० अंकले बढ्यो : ७ अर्ब ३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । सोमवार नेप्से ५०.४४ अंकले बढेर २५५०.६६ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३० कम्पनिका एक करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ मा कारोबार भएको थियो ।

    images
    images
    images

    आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, बन्दीपुर केवलकार र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज माबिलुङ इनर्जीको शेयर ४.४४ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ८१ लाखको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २४ करोड ४३ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।