Logo

२०८३, आश्विन १०गते


images
images

कोरोना बढेसङ्गै आईसाेलेसन सन्चालनकाे तयारी गर्नुपर्ने

कोरोना बढेसङ्गै आईसाेलेसन सन्चालनकाे तयारी गर्नुपर्ने

images
  • सेतोमसी सहकर्मी
  • कोरोना बढेसङ्गै आईसाेलेसन सन्चालनकाे तयारी गर्नुपर्ने
    images
    images

    कृष्ण अन्जान, गुल्मी। गुल्मी जिल्लामा पनि काेभिड सँक्रमण बढे सँगै यस अघिका आईसाेलेसन सेन्टरलाई पुन सन्चालनकाे तयारी गरिनु पर्ने देखिएकाे छ ।

    images
    images
    images

    पछिल्लो चौविस घण्टामा गुल्मीमा चौतिस जना सँक्रमित देखिएका छन र चेकजाँच गराउने क्रममा अझै बढ्न सक्ने बताईन्छ ।

    images
    images
    images

    यसै क्रममा गुल्मीको प्रवेश द्वार रिडी बजारमा यसअघि स्थापना भएकाे अाईसाेलेसन सेन्टर तयारी अवस्थामा राख्नु पर्ने रुरु प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज समेत रहनु भएका डाक्टर विकास पन्थीले सुझाउनु भएकाे छ ।
       
     दैनिकी जसाे चेकजाँच गर्दा  काेभिड पाेजेटिभ देखिने क्रम जारी छ याे अवस्थामा अक्सिजन सहितकाे अाईसाेलेसन सेन्टर सन्चालनकाे तयारी गर्न ढिलाे गर्न नहुने डाक्टर पन्थीले बताउनु भयाे ।
       
       
    समुदायलाई मास्क सेनिटाईजरकाे प्रयाेगका लागि तत्काल सचेत गराउनु पर्ने वहाँकाे भनाई छ ।
    पछिल्लो चरणमा अाम नागरिकले मास्क र सेनिटाईजरकाे प्रयाेग छाडनुका साथै साबन पानीले हात धुने बानिमा पनि कमि अाएकाेले काेभिड सँक्रमण छिटै फैलिन सक्ने सम्भावना बढेकाे छ ।
        
     गाउँ घर तिर ज्वरो खाेकिलाई सामान्य रुपमा लिँदै बिना मास्क समुदायमा लसपस हुने क्रम बढेकाले स्थानिय तहके याथासिध्र स्वास्थ सचेतनाका लागि काम थाल्नु पर्ने र समुदाय समेत सचेत रहनु पर्ने आवश्यकता देखिएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # आईसाेलेसन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।