Logo

२०८३, श्रावण २७गते


images
images

काँग्रेस किचलो

फेरी सर्यो काँग्रेसको बैठक

फेरी सर्यो काँग्रेसको बैठक

images
  • फेरी सर्यो काँग्रेसको बैठक
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक फेरी सरेको छ । आज बस्ने भनिएको काँग्रेसको केन्द्रीय समितिको बैठक मङ्सिर ४ गते  मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।  

    images
    images
    images

    यसअघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा बैठक आज मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने गरि सारिएको थियो ।

    images
    images
    images

    कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

    images
    images
    images

    यसैबीच गत शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र अझै सहमति हुन नसकेकोले बैठक सारिएको बुझिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।