Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ३ अर्ब ८९ करोड कारोबार

नेप्सेमा सामान्य गिरावट : ३ अर्ब ८९ करोड कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ३ अर्ब ८९ करोड कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आइतवार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३७ कम्पनिका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।   

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा एसबिएल डिभेन्चरको २८ करोड ९० लाख कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड १९ लाख बराबर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।