Logo

२०८३, श्रावण २७गते


images
images

पनौतीको होटलमा जुवा खेलिरहेका १० जना पक्राउ

पनौतीको होटलमा जुवा खेलिरहेका १० जना पक्राउ

images
  • पनौतीको होटलमा जुवा खेलिरहेका १० जना पक्राउ
    images
    images

    काभ्रे । काभ्रेको पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिक समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।