Logo

२०८३, आश्विन १०गते


images
images

मोत्तोली जीप दुर्घटना : सवारी धनी सिंहको उपचारको क्रममा मुत्यु 

मोत्तोली जीप दुर्घटना : सवारी धनी सिंहको उपचारको क्रममा मुत्यु 

images
  • मोत्तोली जीप दुर्घटना : सवारी धनी सिंहको उपचारको क्रममा मुत्यु 
    images
    images

    रमेश बहादुर सिह, बझाङ । जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका सवारी धनी पुरक बहादुर सिहको उपचारका क्रममा मृत्यु भएको छ।

    images
    images
    images

    शुक्रबार बेलुका ५ बजेतिर कैलाशबाट सदरमुकाम चैनपुर  जादै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा न २ काे कार्यालय नजिकैको घुम्ती मोडमा घुमाउने क्रममा दुर्घटना भएको थियो । 

    images
    images
    images


    जीपमा सबार सबै यात्रु झरि सकेका र जीपमा सबारीधनि पुरक बहादुर सिह मात्र रहेका थिए। 
    सिंह को छातीमा र खुट्टामा चोटपटक लागेपछि उपचारका लागि धनगढी आउने क्रममा बाटोमा नै मुत्यु भएको आफन्त इश्वर बहादुर सिहले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।