Logo

२०८३, श्रावण २७गते


images
images

भारत-दक्षिण अफ्रीका टेस्ट

भारत १८९ रनमा अलआउट : अफ्रीकाविरुद्ध ३० रनको अग्रता

भारत १८९ रनमा अलआउट : अफ्रीकाविरुद्ध ३० रनको अग्रता

images
  • भारत १८९ रनमा अलआउट : अफ्रीकाविरुद्ध ३० रनको अग्रता
    images
    images

    काठमाडौँ । भारतले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा ३० रनको अग्रता लिएको छ ।

    images
    images
    images

    टेस्टको दोस्रो दिन भारत १८९ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिंगमा ३० रनको अग्रता लिएको हो ।

    images
    images
    images

    भारतका कप्तान शुभमन गिल ४ रन बनाएर रिटायर हर्ट भएका थिए भने भारतका लागि केएल राहुलले सर्बाधिक ३९ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै वाशिंटन सुन्दरले २९ तथा ऋषव पन्त र रविन्द्र जडेजाले २७-२७ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेनले ३ विकेट लिएका थिए ।

    यस अघि दक्षिण अफ्रीका पहिलो इनिंगमा १५९ रन बनाएर अलआउट भएको थियो । अब दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।