Logo

२०८३, श्रावण २७गते


images
images

स्वदेश फर्किए देउवा दम्पति

स्वदेश फर्किए देउवा दम्पति

images
  • स्वदेश फर्किए देउवा दम्पति
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन् ।

    images
    images
    images

    गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किएका छन् ।

    images
    images
    images

    नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका देउवाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।