Logo

२०८३, श्रावण २७गते


images
images

मधेश प्रदेश

१० वटा बैठकमा अनुपस्थित हुने पाँच जना प्रदेश सांसद पदमुक्त

१० वटा बैठकमा अनुपस्थित हुने पाँच जना प्रदेश सांसद पदमुक्त

images
  • १० वटा बैठकमा अनुपस्थित हुने पाँच जना प्रदेश सांसद पदमुक्त
    images
    images

    जनकपुरधाम । मधेस प्रदेशका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित रहेका सांसदहरुलाई सभामुख रामचन्द्र मण्डलले विहिबारदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

    images
    images
    images

    मधेस प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा पाँच सांसद पदमुक्त भएको उल्लेख छ । उनीहरुलाई प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित भएका कारण पदमुक्त गरिएको सूचनामा उल्लेख छ ।

    images
    images
    images

    यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारा रहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।