Logo

२०८३, आश्विन १०गते


images
images

एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण

एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण

images
  • एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण
    images
    images

    काठमाडौ । नेपालमा थप ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो पछिल्लो २४ घन्टाको बिबरण हो । पछिल्लो २४ घण्टामा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या जनसंख्यान्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५ सय ६० जनामा कोरोना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो हिसावले कोरोनाको संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ । देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।