Logo

२०८३, आश्विन १०गते


images
images

शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार हो : मन्त्री पुन

शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार हो : मन्त्री पुन

images
  • शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार हो : मन्त्री पुन
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम भ्रष्टाचार भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफुले आइतवार जारी गरेको सुचना संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भन्दै राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्न पाइदैन भन्दै सुचना जारी गरेको प्रष्ट गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 

    images
    images
    images

    मैले हिजो जारी गरेको सूचनाको बारेमा - संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन । तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सुचना गरेको हो । सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो । त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो । सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला । अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ । "नविराउनु नडराउनु" भन्ने नेपाली उखान छ नि त ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मन्त्री पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।