Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

विदेशबाट सम्बन्धन लिएका कलेज र कन्सल्टेन्सीबाट ठगीमा परेका विद्यार्थीलाई उजुरी दिन मन्त्री पुनको आग्रह

विदेशबाट सम्बन्धन लिएका कलेज र कन्सल्टेन्सीबाट ठगीमा परेका विद्यार्थीलाई उजुरी दिन मन्त्री पुनको आग्रह

images
  • विदेशबाट सम्बन्धन लिएका कलेज र कन्सल्टेन्सीबाट ठगीमा परेका विद्यार्थीलाई उजुरी दिन मन्त्री पुनको आग्रह
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले विदेशी कलेजहरुसँग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेज र कन्सल्टेन्सीहरुको छानबिन अगाडी बढेको बताएका छन् ।

    images
    images
    images

    मन्त्री पुनले कलेज र कन्सल्टेन्सीले झुठो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरु अलपत्र पार्ने धेरै उजुरी आएको बताउदै यसको रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको बताएका छन् । 

    images
    images
    images

    उनले भनेका छन् : 

    images
    images
    images

    विदेशी कलेजहरुसंग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेजहरु र बिदेशमा पढ्न पठाउने भनेर खोलिएका केहि कन्सल्टेन्सीहरुले झुठो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरु अलपत्र पार्ने धेरै उजुरीहरु आएका छन् । त्यसलाई रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको छ । ठगीमा परेका धेरै भन्दा धेरै विद्यार्थीहरुले प्रमाण सहित लिखित उजुरी दिनु होला ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।