Logo

२०८३, श्रावण २७गते


images
images

जनप्रदर्शन

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौँमा जनप्रदर्शन

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौँमा जनप्रदर्शन

images
  • विप्लव नेतृत्वको नेकपाको आज काठमाडौँमा जनप्रदर्शन
    images
    images

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज  काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

    images
    images
    images

    बिहीवार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ ।

    images
    images
    images

    आज सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु गरेर भृकुटीमण्डपमा पुगी जनसभामा परिणत हुने पार्टीले जनाएको छ । जनसभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनप्रदर्शन
  • # विप्लव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।