Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

images
  • पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट
    images
    images

    काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १२ जना घाइते भएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।

    images
    images
    images

    इस्लामाबाद प्रहरीले ग्यास सिलिण्डर विस्फोट भएको बताएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।