Logo

२०८३, श्रावण २७गते


images
images

वाम एकता

वाम एकतापछि पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने

वाम एकतापछि पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने

images
  • वाम एकतापछि पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ८ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । 

    images
    images
    images

    माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा जारी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।

    images
    images
    images

    प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताउदै पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने बताएका हुन् । 

    images
    images
    images

    आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधवार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वाम एकता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।