Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल विद्युत् प्राधिकरण

हितेन्द्रदेव शाक्यको रिटको आज पेसी

हितेन्द्रदेव शाक्यको रिटको आज पेसी

images
  • हितेन्द्रदेव शाक्यको रिटको आज पेसी
    images
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटको पेसी आज रहेको छ ।

    images
    images
    images

    आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।

    images
    images
    images

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गर्दै उनको ठाउमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    images
    images
    images

    जेनजी आन्दोलनपछि घिसिङ सरकारमा उर्जासहित तीन मन्त्रालयको मन्त्री बनेका घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए । शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हितेन्द्रदेव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।