Logo

२०८३, श्रावण २७गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ५ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ५ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ६ अर्ब ५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमवार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज मुक्तिनाथ कृषि कम्पनिको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको शेयर ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको शेयरको ३७ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।