Logo

२०८३, श्रावण २७गते


images
images

सरकारको कार्यप्रगति

सरकार बनेपछिको कार्यप्रगतिको मन्त्री र सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री कार्की

सरकार बनेपछिको कार्यप्रगतिको मन्त्री र सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री कार्की

images
  • सरकार बनेपछिको कार्यप्रगतिको मन्त्री र सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरिरहेकी छन् । 

    images
    images
    images

    सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।