Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

प्रधानमन्त्री शाहको सीमा बारेको अभिव्यक्तिप्रति श्रमसंस्कृतिले माग्यो जवाफ

प्रधानमन्त्री शाहको सीमा बारेको अभिव्यक्तिप्रति श्रमसंस्कृतिले माग्यो जवाफ

images
  • प्रधानमन्त्री शाहको सीमा बारेको अभिव्यक्तिप्रति श्रमसंस्कृतिले माग्यो जवाफ
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे संसदमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरेको छ । 

    images
    images
    images

    बुधबारको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिका सांसदहरुले बैठक शुरु हुना साथ उठेर विरोध गर्दै प्रधानमन्त्रीको जवाफ मागेका हुन् । 

    images
    images
    images

    बैठकमा बोल्दै सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी थिइन् । 

    images
    images
    images

    उनले लामो समयदेखि आफुहरुले राखेको माग सच्याउन वा सदनको रेकर्डबाट हटाउन माग गरेको तर आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी थिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।