Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

प्रधानमन्त्री कार्कीसँग सात प्रदेशका मुख्यमन्त्रीको बैठक शुरु

प्रधानमन्त्री कार्कीसँग सात प्रदेशका मुख्यमन्त्रीको बैठक शुरु

images
  • प्रधानमन्त्री कार्कीसँग सात प्रदेशका मुख्यमन्त्रीको बैठक शुरु
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सात प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक केहीबेरअघि शुरु भएको हो ।

    images
    images
    images

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।