Logo

२०८३, आश्विन १०गते


images
images

काठमाण्डौमा टिप्परको ठक्करबाट बझाङका एक युवाको मुत्यु

काठमाण्डौमा टिप्परको ठक्करबाट बझाङका एक युवाको मुत्यु

images
  • काठमाण्डौमा टिप्परको ठक्करबाट बझाङका एक युवाको मुत्यु
    images
    images

    रमेश बहादुर सिह, बझाङ।  काठमाण्डौंमा टिप्परले ठक्कर दिदा  बझाङका एक युवकको मृत्यु भएको छ । 

    images
    images
    images

    बा४ख ६८४३ नम्बरको टिप्परले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।सोही दुर्घटनामा परेर बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबिघाट बस्ने २६ वर्षीय निखिल बम गम्भीर घाइते भएका छन उनको  महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिप्परसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।