Logo

२०८३, श्रावण २७गते


images
images

इजरायल-गाजा तनाव

इजरायलले गाजामा भिषण आक्रमण : बालबालिका र महिलासहित १०४ जनाको मृत्यु

इजरायलले गाजामा भिषण आक्रमण : बालबालिका र महिलासहित १०४ जनाको मृत्यु

images
  • इजरायलले गाजामा भिषण आक्रमण : बालबालिका र महिलासहित १०४ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । इजरायलले गाजामा भिषण आक्रमण गरेको छ । मंगलवार राति गाजामा इजरायली आक्रमणमा लगभग १०४ प्यालेस्टिनीहरू मारिएको रिपोर्टमा बताइएको छ ।

    images
    images
    images

    मृत्यु हुनेहरूमा ४६ बालबालिका र २० महिला पनि रहेका छन् भने २५० जना घाइते भएका छन् । इजरायली रक्षा बलले 'दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूलाई' लक्षित गरेको दाबी गरेको छ । 

    images
    images
    images

    यो आक्रमणपछि इजरायली सेनाले आफ्नो आक्रमण रोकेको बताएको छ । इजरायलले हमासका ३० अड्डामा आक्रमण गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    सेनाले हमासले युद्धविराम उलंघन गरेमा फेरी आक्रमण गर्ने भन्दै अहिलेका लागि आफुहरुले युद्धविरामको पालना गरेको बताएको छ । इजरायलले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा भएको युद्धविरामको पालना नगरेको बन्धकका गलत शव हस्तान्तरण गरेको र पुरै शव पनि अहिलेसम्म हस्तान्तरण नगरेको आरोप लगाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।