Logo

२०८३, श्रावण २७गते


images
images

हेलिकप्टर दुर्घटना अपडेट

हेलिकप्टर दुर्घटनामा परेका पाइलट सकुशल : लुक्ला पुर्याइयो

हेलिकप्टर दुर्घटनामा परेका पाइलट सकुशल : लुक्ला पुर्याइयो

images
  • हेलिकप्टर दुर्घटनामा परेका पाइलट सकुशल : लुक्ला पुर्याइयो
    images
    images

    काठमाडौँ । सोलुखुम्बु लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट विवेक खड्का सकुशल रहेका छन् ।

    images
    images
    images

    लुक्ला विमानस्थल प्रमुख जेनिश राजभण्डारीका अनुसार खड्कालाई कैलाश एयरको हेलिकप्टरले उद्धार गरेर लुक्ला विमानस्थल पुर्याएको छ । उनी सकुशल रहेको र अस्पताल जान पर्ने अवस्थामा समेत नरहेको बताइएको छ ।

    images
    images
    images

    हेलिकप्टर दुर्घटनापछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।