Logo

२०८३, श्रावण २७गते


images
images

हेलिकप्टर दुर्घटना

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुदा दुई पाइलटसहित पाँच जनाको मृत्यु

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुदा दुई पाइलटसहित पाँच जनाको मृत्यु

images
  • पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुदा दुई पाइलटसहित पाँच जनाको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा सेनाका दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    मृत्यु हुनेमा दुई अधिकारी पनि छन् । पाकिस्तानी सेनाले एमआई-१७ हेलिकप्टर नियमित प्रशिक्षण अभियानका क्रममा दुर्घटनामा परेको बताएको छ । घटना डायमर जिल्लाको थाकादास क्यान्टोनमेन्टबाट लगभग १२ किलोमिटर टाढा रहेको हुडोर गाउँ नजिकै भएको थियो ।

    images
    images
    images

    हेलिकप्टर बाढी प्रभावित जिल्लाहरूबाट फर्कने क्रममा दुर्घटनामा परेको जियो न्युजले उल्लेख गरको छ । रिपोर्टका अनुसार दुर्घटना खराब मौसम र बाक्लो कुहिरोका कारण भएको बताइएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।