Logo

२०८३, श्रावण २७गते


images
images

हेलिकप्टर दुर्घटना अपडेट

उत्तरखण्डमा हेलिकप्टर दुर्घटनामा सात जनाकै मृत्यु

उत्तरखण्डमा हेलिकप्टर दुर्घटनामा सात जनाकै मृत्यु

images
  • उत्तरखण्डमा हेलिकप्टर दुर्घटनामा सात  जनाकै मृत्यु
    images
    images

    काठमाडौँ । भारतको उत्तरखण्डस्थित गौरीकुण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त हुदा ७ जनाकै मृत्यु भएको छ ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु हुनेमा पाइलटसहित २ बर्षिय बालकसहित ७ जना रहेको उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले जानकारी दिएको छ ।

    images
    images
    images

    हेलिकप्टर केदारनाथ मन्दिरबाट भक्तजन बोकेर गौरीकुण्ड उडेको थियो । प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ। हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।

    images
    images
    images

    प्राधिकरणका अनुसार हेलिकप्टरमा उत्तर प्रदेश-महाराष्ट्रबाट २-२ जना र उत्तराखण्ड, राजस्थान, गुजरातबाट १-१ जना यात्रु थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।