Logo

२०८३, श्रावण २७गते


images
images

दाङबाट जुवातास खेलिरहेका सात जना पक्राउ

दाङबाट जुवातास खेलिरहेका सात जना पक्राउ

images
  • दाङबाट जुवातास खेलिरहेका सात जना पक्राउ
    images
    images

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका-६ बाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९२० रूपैयाँसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।