Logo

२०८३, कार्तिक २६गते


images
images

गुल्मीमा एक बालक  दुई हप्तादेखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

गुल्मीमा एक बालक  दुई हप्तादेखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

images
  • गुल्मीमा एक बालक  दुई हप्तादेखी बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीका एक बालक केही दिनदेखी बेपत्ता भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास घर भएका १२ वर्षिय सुजल बिक यही पौष ७ गतेदेखी सम्पर्कमा नआएको परिवारले जनाएको छ । 

    images
    images
    images


    कालो वर्ण भएका, हराइरहेका बिकले सेतो हाइनेक, पहेलो टिसट, कालो रङ्गका पाइन्टर जुत्ता र सेतो टोपी लगाएका छन् । बेपत्ता बालक उपल्लो तम्घास माध्यमिक बिधालयको कक्षा ४ मा अध्यन गर्दै आएका थिए।

    images
    images
    images


    बालकको खोजीकार्य भईरहेपनि सम्पर्कमा आउन नसकेपछि प्रहरी समक्ष निवेदन दिईएको सुजलको पारिवारले जनाएको छ । 

    images
    images

    सुजललाई भेटाएमा नजिकको प्रहरी कार्यलय वा बालकको आमा कमला बिकको फोन नं. ९८४७०१९१५५ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।