Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलबाट शव लिएर रिडि जाँदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते, उद्दार जारी

बुटवलबाट शव लिएर रिडि जाँदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते, उद्दार जारी

images
  • सेतोमसी सहकर्मी
  • बुटवलबाट शव लिएर रिडि जाँदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते, उद्दार जारी
    images
    images

    सुमन गाहा, पाल्पा । पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुदा ७ जनाको घटना स्थलमा मृत्यु ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते तथा मृतककाे उद्धार भएको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटना स्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी रहेको छ । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हाे ।

    images
    images
    images

    आइतबार बिहान शव लिएर गएको बस दुर्घटना भएको हो । लु २ ख ७२७९ नम्बरको करिब ४० जना सवार बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको घटना स्थलमा पुगेको प्रहरीको प्रराम्भिक अनुसन्धानले बताएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • # दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।