Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे

सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे

images
  • सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनर्स्थापनाका रिटहरु पर्न शुरु भएका छन् । अहिले विभिन्न व्यक्तिहरु रिट लिएर जानेक्रम शुरु भएको छ ।

    images
    images
    images

    पछिल्लो अपडेट अनुसार अहिलेसम्म प्रतिनिधि सभा पुनर्स्थापनाका तीन रिट बुझाइएको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेपछि दर्ता गर्ने बताएको छ ।

    images
    images
    images

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्र्पति रामचन्द्र पौडेलले सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि कार्कीको सिफारिसमा संसद विघटन गरिएको भएको थियो । फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यादेश पाएर सरकारले काम गरिरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनाको विषय अबको दिनमा राजनीतिको केन्द्र हुने देखिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।