Logo

२०८३, आश्विन १०गते


images
images

अखिल (क्रान्तिकारी) मुसिकोट अध्यक्षमा न्यौपाने निर्वाचित 

अखिल (क्रान्तिकारी) मुसिकोट अध्यक्षमा न्यौपाने निर्वाचित 

images
  • अखिल (क्रान्तिकारी) मुसिकोट अध्यक्षमा न्यौपाने निर्वाचित 
    images
    images

    गुल्मी । अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट नगरकमिटीको अध्यक्षमा  सुनिल न्यौपाने  सर्वसम्मत निर्वाचित भएका छन् । सनिवार  सम्पन्न प्रथम नगर सम्मेलनबाट न्यौपानेको  अध्यक्षतामा ४६ सदस्यीय कमिटी गठन गरेको हो ।

    images
    images
    images


    जसको उपाध्यक्षमा  रबिन बिसी,सचीव अमित पाण्डे  सह–सचीव बर्षा घिमिरे, कोषाध्यक्ष रोशन थापा   निर्वाचित भएको  अनेरास्ववियु( क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीका सचिव किसान पाण्डेले बताए ।

    images
    images
    images

    received_384450830118277.jpegनगर सम्मेलनमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी पुर्व अध्यक्ष खुम बहादुर थापा, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय कमिटी सदस्य भरत चन्द,  नेकपा( माओवादी केन्द्र)मुसिकोट नगर कमिटी अध्यक्ष दुर्गा बिक, अनेरास्ववियु ( क्रान्तिकारी) गुल्मी  जिल्ला कमिटी गुल्मीका अध्यक्ष राजन पोखरेल लगायतको उपस्थितीमा  नगर सम्मेलन सम्पन्न भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।