Logo

२०८३, आश्विन १०गते


images
images

एशियन कप छनौट

नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित

नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित

images
  • नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित
    images
    images

    काठमाडौँ । नेपाल भियतनामसँग पराजित भएको छ । एएफसी एशियन कप छनौट अन्तर्गतको खेलमा भियतनामले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा २ गोल खाएको थियो । नेपालका लागि एक गोल खेलको १७औं मिनेटमा सनिस श्रेष्ठले गरेका थिए । 

    images
    images
    images

    खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लाकेन लिम्बुले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    नेपाल अब अर्को खेल अक्टोबर १४ मा भियतनाममै खेल्ने तालिका रहेको छ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि नेपालले आफ्नो होम खेल भियतनाममै खेल्न लागेको हो ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।