Logo

२०८३, आश्विन १०गते


images
images

२५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?

२५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?

images
  • २५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?
    images
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तह (निमावि तृतीय श्रेणी) मा२,५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    images
    images
    images

    जारी सार्वजनिक सूचनाअनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएको छ । त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०,गणित-विज्ञानमा ३६४, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा १, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४ र संस्कृत कर्मकाण्डमा १ शिक्षकका लागि कोटा छुट्याइएको छ ।

    images
    images
    images

    १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकाले आवेदन दिन पाउँनेछन्  भने ६ माघसम्म नियमित र १० माघसम्म विलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ । परीक्षा १७ चैतमा हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।