Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से १५.६४ अंकले घट्यो : ४ अर्ब ७२ करोडको कारोबार

नेप्से १५.६४ अंकले घट्यो : ४ अर्ब ७२ करोडको कारोबार

images
  • नेप्से १५.६४ अंकले घट्यो : ४ अर्ब ७२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज बुधवार नेप्से १५.६४  अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    images
    images
    images

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने युनियन हाइड्रोको शेयर ७.०३ प्रतिशतले बढेको छ ।  

    images
    images
    images

    त्यस्तै आज लिबर्टी इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.९९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज युनियन हाइड्रोको शेयर सबै भन्दा बढी ३३ करोड ८० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जीको २७ करोड ३७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।