Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से १९.८९ अंकले घट्यो : ४ अर्ब ४३ करोडको कारोबार

नेप्से १९.८९ अंकले घट्यो : ४ अर्ब ४३ करोडको कारोबार

images
  • नेप्से १९.८९ अंकले घट्यो : ४ अर्ब ४३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज मंगलवार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२३ कम्पनिका एक करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    images
    images
    images

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भनेत्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी २२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २० करोड ११ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।