Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीले रंगायो प्रवेशद्वार

नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीले रंगायो प्रवेशद्वार

images
  • नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीले रंगायो प्रवेशद्वार
    images
    images

    कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे रुरु खेल मैदानकाे प्रवेशद्वार मर्मतका साथै रंगराेगन गरिएकाे छ ।स्थानीय सप्तचण्डी महिला समूह द्वारा निर्माण गरिएकाे प्रवेश द्वारलाई नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीकाे आर्थिक सौजन्य बाट रँग राेगन गरिएकाे हाे ।
       
    सप्तचण्डी महिला समुहकाे अथक प्रयासमा निर्माण गरिएकाे प्रवेशद्वारलाई करिब पैचालिस हजारकाे लागतमा रँग राेगन र मर्मत गरिएकाे नेपाल खेलकुद महासँघका केन्द्रीय सचिव समेत रहेका रुरुक्षेत्रका युवा समाजसेवी हिमाल श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    रुरुक्षेत्रकै गौरवको रुपमा रहेकाे रुरु खेल मैदान स्थानीय सप्तचण्डि महिला समुहले सँरक्षण र निर्माण गरेकाे हाे । सप्तचण्डी आमा समुहका सदस्यहरुले दुईचार रुपैया जम्मा गरेर खेल मैदानकाे सँरक्षण र गेट समेत निर्माण गरेकाे र वहाँहरुलाई थाेरै भएपनि सहयाेग हाेस भनेर नेपाल खेलकुद महासँघ र मदन भण्डारी स्पाेर्टस एकेडेमीले हाेस्टेमा हैँसे मात्र गरेकाे र आगामी दिनमा पनि सप्तचण्डी महिला समूह सँग सहकार्य जारि रहने समाजसेवी श्रेष्ठले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।