Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ३१.१७ अंकले घट्यो : ६ अर्ब ६ करोडको कारोबार

नेप्से ३१.१७ अंकले घट्यो : ६ अर्ब ६ करोडको कारोबार

images
  • नेप्से ३१.१७ अंकले घट्यो : ६ अर्ब ६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज आइतवार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२१ कम्पनिका एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    images
    images
    images

    आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ६.७७ प्रतिशतले बढेको छ भने आशा लघुवित्तको शेयर मुल्य ४.१६ प्रतिशतले बढेको छ । 

    images
    images
    images

    त्यस्तै आज ग्लोबल आइएमइ समुन्नत योजना-२ को शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ४५ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २८ करोड ८८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।