Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १८ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १८ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब १८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज सबैभन्दा बढी विकास हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको ८.६१ प्रतिशतले बढेको छ । त्यस्तै आज कुमारी सबल योजनाको शेयर सबैभन्दा बढी ३.६६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४८ करोड ९५ लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७१ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्सेमा परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।