Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज नेपाल रिपब्लिक मिडियाको शेयर सबैभन्दा बढी ९.९९  प्रतिशतले बढेको छ भने पन्च कन्या माई हाइड्रोको शेयर ५.५६  प्रतिशतले बढेको छ । त्यस्तै एनआइसीएफसीको ८.३१ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४७ करोड १७ लाख र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ७७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्सेमा परिसूचक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।